




हाम्रो परिचय
नेपालको हिमाली जिल्ला बागमती प्रदेशमा रसुवा जिल्ला रहेको छ । यस जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित आमाछोदिङमो गाउँपालिकाको वडा नं. ५, चिलिमेमा यस श्री सरस्वती आधारभूत विद्यालय रहेको छ । यस विद्यालयको स्थापना साविक गा. वि. स. चिलिमेको मोक्तान गाउँ वडा नं. ३ मा वि. स. २०३४ सालमा भएको हो । संस्थापक अध्यक्ष श्री नुर्वु साङबो थोक्रा ज्यू ले आफ्नै घरको आँगनमा गरिएको थियो । पछि आफ्नै छोरा फुर्पु सिङगी थोक्रा हुदै सानुकामी घिसिङ, दावा छेदेन थोक्रा, पासाङ तामाङ हुदै वर्तमान अध्यक्ष श्री छिरिङ ङेरुप घलेको अध्यक्षतामा सञ्चालित रहिआएको छ ।
वि.स. २०७२ सालको विनासकारी भुकम्पले तहसनहस पारिसकेपछि सोही साविक गाविस मोक्तान गाउँबाट
वि.स. २०७२ सालको विनासकारी भुकम्पले तहसनहस पारिसकेपछि सोही साविक गाविस मोक्तान गाउँबाट हाल आमाछोदिङमो गाउँपालिकाको वडा नं ५ थामुचेत, चिलिमेमा रहेको छ । समुन्द्री सतह देखी १७८३. ८१ मिटर उचाईमा रहेको छ । यस विद्यालय दूरीको शुद्दता ४५. ६ मिटर, अक्षाशं (Latitude): २८.१८१९८१ डिग्री उत्तर र देशान्तर (longitude): ८५.३०४३८२ डिग्री पूर्वमा रहेको छ । हाल यस विद्यालयमा एक वटा पक्की भवन रहेको छ । शैक्षक सत्र २०८२ बाट टाढाबाट आउने बालबालिकाहरुलाई मध्यनजर गरी छात्रबासको सञ्चालन गर्दै आएको छ ।
यद्यपि यी विद्यालयहरू सीमित स्रोतसाधन, विद्यार्थीको ठूलो संख्या, र ग्रामीण-शहरी क्षेत्रमा
यद्यपि यी विद्यालयहरू सीमित स्रोतसाधन, विद्यार्थीको ठूलो संख्या, र ग्रामीण-शहरी क्षेत्रमा देखिने असमानताहरू जस्ता चुनौतीहरू सामना गरिरहेका छन्, सरकारी विद्यालयहरूले विशेष गरी गरीब तथा पिछडिएका वर्गका बालबालिकाहरूका लागि शिक्षाको ढोका खोलिदिएका छन्। धेरै विद्यालयहरूले निःशुल्क वा नाममात्रको शुल्कमा शिक्षा प्रदान गर्नुका साथै पाठ्यपुस्तक र छात्रवृत्ति जस्ता सुविधा उपलब्ध गराएका छन्
विगतका केही वर्षहरूमा, शिक्षक प्रशिक्षण कार्यक्रम, पूर्वाधार विकास

.............
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
९८--------------

Kalsang Tamang
प्रधानाध्यापक
contact :9861322572
Email: kalsang.tamang25@gmail.com

बाल कुमार शर्मा
सहायक प्रधानाध्यापक/सूचना अधिकारी
मोबाइल नं: ९८४७९९९२९
Email: balkumarsharma123@gmail.com
आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो
आमाछोदिङमो गाउँपालिकाको शिक्षा बुलेटिन
सूचना तथा समाचारहरु
अतिरिक्त क्रियाकलाप
आमाछोदिङमो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी बिध्यालय ।
सम्पर्क गर्नुहोस
आमाछोदिङमो गाउँपालिका वडा नं ५ , रसुवा, नेपाल
+977-9861322572
schoolsaraswatiaabi@gmail.com